Government policy and program on disabilit for the fiscal year 2011/2012


सम्माननीय राष्ट्रपति डा रामवरण यादवले २०६८ आषाढ ४ गते व्यवस्थापीका संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०६८/६९ को नेपाल सरकारको निति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका लागि उल्लेख भएका व्यवस्थाहरू

शिक्षा :

वुँदा ८३:  सार्वजनिक विध्यालयको भौतिक पूर्वाधारमा सुधार गरिनेछ । प्रत्येक विद्यालयमा छात्राकालागि सौचालय निर्माण कार्यलाई तिव्रता दिइनेछ । तराईका १० जिल्लामा विपन्न मुस्लिम र दलित समुदायका किशोरीलाई नर्सीङ विषय अध्ययन गर्न छात्रवृत्ती प्रदान गर्ने कार्यलाई निरन्तरता दिईनेछ । लक्षित समुह एवं अपाङ्गता अनुकुल हुनेगरी वालमैत्री शिक्षण सिकाइको माध्यमवाट शैक्षिक गुणस्तरमा सुधार गरिनेछ ।

स्वास्थ्य :

वुँदा ९१: अधुनिक आयुर्वेद लगायत अन्य वैकल्पिक चिकित्सा पद्धतिको प्रतिकारात्मक प्रवर्द्धनात्मक उपचारात्मक तथा पुनर्स्थापनात्मक सेवाको क्षेत्रगत विस्तार गरिनेछ । सहिद परिवार, जनयुद्ध, जनआन्दोलन र तराई मधेश आन्दोलनका घाइतेको उपचारको लागि समुचित व्यवस्था मिलाइनेछ ।

सी.बी.आर. कार्यक्रम :

वुँदा १०३:  ज्येष्ठ नागरिकका लागि गैर सरकारी संस्था तथा नीजिक्षेत्रहरूको साझेदारीमा ज्येष्ठ नागरिक ग्रामको स्थापना र अरोग्य आश्रमहरूको व्यवस्थापनमा सुधार गरिनेछ । अपाङ्ता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापनाका साथै सहयोगी सामग्रीको उत्पादन एवं व्यवस्थापनका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ । अपाङ्ता सम्वन्धी राष्ट्रिय कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।

वुँदा १२८: शसस्त्र द्वन्द्वका क्रममा अपाङ्ग भएकाहरू, विस्थापीतहरू, सम्पत्ति कब्जा गरिएका परिवारहरू, वेपत्ता पारिएका व्यक्तिका परिवारहरू र द्वन्द्वको क्रममा मृत्यु भएका मृतकका विधवा परिवारहरूको पुनर्स्थापन तथा सहयोग कार्यक्रम अन्तर्गत रोजगार तथा स्वरोजगार तालिम कार्यक्रम सन्चालन गरिनेछ । द्वन्द्व पिडित १८ वर्ष मुनिका टुहुरा एवं द्वन्द्व पिडित अन्य वालवालिकाको पुनर्सथापन एवं सहयोग कार्यक्रमहरूको संचालनमा जोड दिइनेछ ।

श्रोत : गोरखापत्र दैनिक अषाढ ५ गते सोमवार  

Right honorable president Dr. Ram Baran Yadav presented the annual policy and program for the year 2068/2069 (2011/2012) on 3rd July 2011 in the legislative parliament. The following provisions are mentioned in the paper for the persons with disabilities.  

Summary in English

  • Point 83 : The quality of education shall be improved by applying the disability friendly teaching and learning methodology in public schools
  • Point 91 : Promotion, prevention and rehabilitation oriented health program will be extended, region wise. Appropriate arrangement will be set for the treatment to the injured of peoples’ movement (2005/06) , arm conflict and Terai Madesjh movement
  • Point 103 : Community based rehabilitation will be implemented for persons with disabilities. National action plan on disability will be prepared and implemented
  • Point 128 : Self employment program will be operated for the people having disability during the arm conflict.
Advertisements

2 responses to “Government policy and program on disabilit for the fiscal year 2011/2012

  1. SALEH MOHAMED ABDALLAH

    With due respect may I commend the Right honorable President Dr.Ram Baran Yadav in his Annual policy and program.Its a major concern shown by the President in caring and making life easy to the people with disabilities.

    In his outline he has implied his great wisdom by looking at the disabilities in all the perspectives just like the way Rehabilitation is emphasizing its implementation to be guided by the CBR matrix ie HEALTH,EDUCATION,LIVELIHOOD,SOCIAL and EMPOWERMENT.The right honorable President has shown the way for other leaders and stake holders to follow.Lets look at the World Disability report and lets integrate it with the Millenium Development Goals. Lets move forward with inclusion and emphasize on participation for every body, being them physically or even mentally challenged.

    With due respect to the Right honorable President,again, may I join him and plead to all others to follow the same wisdom and concern shown.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s