The provisions for PWDs in the budget speech 2068/69


अर्थ मन्त्री भरत मोहन अधिकारीले संसदमा पेश गर्नुभएको २०६८/०६९ को वजेट भाषणमा अपाङ्गता भएका व्यक्तिहरुको लागि गरेका व्यवस्थाहरु  ।

२८. नेत्रहीन, वाणीहीन, श्रवणहीन र  सुस्तमनस्थिति भएका नागरिकहरुलाई राज्यको तर्फवाट पठनपाठनको सुलभ ब्यवस्था गर्नुको साथै सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर वृद्धि गर्न विशेष ब्यवस्था मिलाएको छु ।

३३. विकास कार्यक्रम सञ्चाल गर्दा गरीब, महिला, दलित, आदिवासी, जनजाती, मधेशी, मुसलमान, अपाङ्ग, तेस्रोलिङ्गी, विपन्न एवं पिछडिएका क्षेत्र र वर्गलाई प्रत्यक्ष संलग्न गराउने व्यवस्था मिलाइनेछ ।

२५३. सामुदायिक विद्यालयका कक्षा ८ सम्मका सबै छात्राहरु, सबै दलितहरु, अपाङ्ता भएका सबै बालवालिकाहरु र लक्षित समूहका सबै बालवालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने बजेट विनियोजन गरेको छु ।

२८४. विभिन्न खोपहरु सम्बन्धि कार्यक्रमहरुलाई एकीकृत गर्न, खोप सम्वन्धि अन्तराष्ट्रिय सहयोग व्यवस्थित रुपले परिचालन गर्न र खोप सेवालाई अझ प्रभावकारी वनाउन आवश्यक कानूनी व्यवस्थाका लागि आगामी वर्ष खोप विधेयक तर्जुमा गरिनेछ ।

३८३ (). अपाङ्ता भएका व्यक्तिले प्रयोग गर्न मिल्नेगरी वनाइएका १५० सी. सी. सम्मका स्कुटरमा सवारी साधन कर र सडक निर्माण तथा संभार दस्तुर नलाग्ने व्यवस्था गरेको छु ।

Advertisements

2 responses to “The provisions for PWDs in the budget speech 2068/69

  1. It is informative to .keep continue
    Krishna

  2. i think this so called intellectual people still need more training on the terminology . where our country already ratify uncrpd and they still use this language which is really prohibited ……….but its shame to find such things……..so who is responsible for this?big question for us!!!!!!!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s