सुनौलो अवसर : एक महिने सी.बी.आर. सम्बन्धी आधारभूत तालिम


सम्पूर्ण अपाङ्गता क्षेत्रमा काम गर्ने सरोकारवाला निकायहरू

आर.सी.आर.डी. नेपालले अपाङ्गता भएका व्यक्तिहरूको हक हित र पुनर्स्थापनाका लागि काम गर्ने  मानव स्रोतको विकासको लागि विगत १६ वर्षदेखि लगातार रूपमा काम गर्दै आइरहेको कुरा सर्व विदितै छ ।

यसै क्रममा आगामी २०६९ साल चैत्र २० गते देखी २०७० साल बैशाख २० गते सम्म (तदनुसार २ एप्रील २०१३ देखि ३ मे २०१३ सम्म) समुदायमा आधारित पुनर्स्थापना (सी.बी.आर.) सम्बन्धी ३० दिने आधारभूत आवासीय तालिम भक्तपुर स्थित आफ्नै तालिम केन्द्रमा सञ्चालन गर्न गैरहेकोले नेपालको विभिन्न जिल्लामा सी.बी.आर. कार्यक्रम सञ्चालन गरिरहेका संघ संस्था, अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संघ संस्था, सी.बी.आर. वा समाहित शिक्षा कार्यक्रमको लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी निकाय लगायत यो तालिम आवश्यक पर्ने सबैलाई यहाँहरूलाई उक्त तालिम आवश्यक भएमा उपयुक्त सहभागी पठाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

तालिम र यसका विषयवस्तु सम्बन्धी विस्तृत जानकारी लगायत सहभागीहरुले भर्नुपर्ने फारम र फारम भरेर पठाउनुपर्ने ठेगाना प्राप्त गर्नको लागि तलको लिङ्कमा क्लीक गरि डाउनलोड गर्नुहोला  ।

1 month CBR basic training_Guidelines and application form

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s